बागलुङमा १८ वर्षीया उषा सापकोटाले जितिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

वडा अधिवेशनदेखि नै युवाहरू पार्टी नेतृत्व लिन अग्रसर भएका थिए। युवा आकर्षण प्रदेश सभा क्षेत्रीय अधिवेशनमा पनि देखियो। बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्। उनले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा बढी मत हो। उनी बागलुङको काँठेखोला गाउँपालिका ५ की हुन्। उनी बागलुङ क्षेत्र नम्बर … Continue reading बागलुङमा १८ वर्षीया उषा सापकोटाले जितिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि